काठमाडौं– राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत भनेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्तिमार्फत सरकारको निर्णय गलत भएकोभन्दै विरोध जनाएका छन् । ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत छ,’ उनले भनेका छन्, ‘उक्त गलत निर्णयको हाम्रो […]