काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण गरेको छ । मंगलबार चीनमा आयोजित एक कार्यक्रममार्फत चीन मौसम विज्ञान प्रशासन (सीएमए) ले नेपालको जल तथा मौसम विभागलाई उक्त प्रविधि हस्तान्तरण गरेको हो । उक्त प्रणालीको नाम माजु-नेपाल राखिएको छ । माजु-नेपालले चीनको मौसमी भूउपग्रह फेङयुनमार्फत् डेटा उपलब्ध गराउँछ । मौसमसम्बन्धी रियल टाइम डेटा उपलब्ध […]