हुम्ला । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अप्रत्यक्ष असर कर्णालीको हिमाली पर्यटकीय अर्थतन्त्रमा गहिरो गरी परेको छ। बाढीका कारण सिर्जित सन्त्रासले भारतीय तीर्थयात्रीले धमाधम मानसरोवर-कैलाश तीर्थयात्रा रद्द गरेपछि नेपाल–चीन सीमास्थित प्रमुख उत्तरी नाका हिल्सा सुनसान बनेको छ। मुख्य पर्यटकीय सिजनमै नाका सुस्ताएपछि त्यसको सोझो असर हुम्लाका होटल, विमान तथा हेलिकोप्टर सेवा, स्थानीय भरिया र साना […]
ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ बजेर ३५ मिनेटमा पहिरोले बगाएर खोलामा पुर्याएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको […]
लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा नजिकैबाट पाँच जना पुरुष पक्राउ परेका छन्। बेलायती प्रहरीले उनीहरूलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान तीन वटा शंकास्पद गाडी वायुसेना अड्डातर्फ अघि बढिरहेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। फेयरफोर्ड वायुसेना अड्डा बेलायतको स्वामित्वमा रहे पनि […]
Kathmandu. Health and Food Sanitation Minister Nisha Mehta has presented four health-related bills in the House of Representatives meeting on Monday. These bills, brought to establish Ramaraja Prasad Singh Health Science Academy to maintain regional balance in Madhesh Province and to ensure the safety of health workers and maternity rights, have been placed on the priority list of the current fiscal year by the government. The bills presented in the House are the 'Ramaraja Prasad Singh Health Science Academy Bill 2083', 'Health Workers and Health Institutions Security (Second Amendment) Bill 2083', 'Safe Motherhood and Reproductive Health Rights (First Amendment) Bill...
Films currently in theatres are being hit by copyright violations (piracy). Just two days after its release, scenes from Nikhil Upreti's action-heavy film