शीतलनिवासबाट रवि लामिछाने बाहिरिएलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति भेट्न जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने भएका छन् । भारतको दुई दिने राजकीय भ्रमणबाट फर्किएका प्रधानमन्त्री शाहले भ्रमणका उपलब्धि र छलफलका विषयमा राष्ट्रपतिलाई जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह दिउँसो ३ बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जाने कार्यक्रम छ । प्रधानमन्त्री शाह गत मंसिर ६ गते […]