काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को गीत मंगलबार सार्वजनिक भएको छ । काठमाडौंको कलमपोखरीस्थित एक हलमा यस गीतका गायक सुजन चापागाईं र झुमा लिम्बूको प्रत्यक्ष प्रस्तुतीका बीच गीत सार्वजनिक गरिएको हो । यस गीतको शब्द युवराज काफ्लेले लेखेका हुन् भने संगीत गायिका झुमाले नै भरेकी […]