काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि सम्बन्धि व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौंदेखि थाँती रहेका समस्याहरूको प्याकेजमा समाधान सम्भव भएको बताएका छन्। बिहीबार बिहान राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले भूमि सम्बन्धि समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोहीबमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन्। छलफलमा प्रधानमन्त्रीले भने, “भूमि व्यवस्थाको दीर्घकालीन […]