काठमाडौँ । नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने प्रहरीले […]