नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड

नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरुको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले रातोपाटीलाई बताइन् ।यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने डीआईजी चौधरीले जानकारी दिइन् । अवस्था ठिक भएपनि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १४ वट

सम्बन्धित सामग्री

नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड

काठमाडौँ । नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने प्रहरीले […]