काठमाडौँ – चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ। आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो। यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षभन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ। चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः […]