बाढीले बगाउँदा मलामीको मृत्यु

अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा  शुक्रबार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई

सम्बन्धित सामग्री

म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

काठामाडौं : म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा  बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी बताए।

बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु

धनगढी- बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ। जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी-३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।

कालीकोटमा बाढीले बगाउँदा मृत्यु

कालीकोट : कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए। विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो। साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बग

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।

दाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

दाङ, बैशाख २० । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो बेलुका परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो । घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो […]

बाढीले बगाउँदा किशाेरीको मृत्यु

दाङ- दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ । बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ । उनी हापुरे मावि पदमपुरमा […]

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

काठमाडौँ । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। बबई गाउँपालिका वडा नम्बर ४ हसनापुरकी सन्ध्या परियारको हसनापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपराह्न परेको भारी पानीले हसनापुर खोलामा ठुलो बाढी आएको थियो। घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो। परियारलाई बाढीले बगाएको […]

बाढीले बगाउँदा किशोरीको मृत्यु

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

दाङमा बाढीले बगाउँदा एक जनाकाे मृत्यु

दाङ-दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएको छ। बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ। सोमबार बेलुका परेको भारी वर्षाले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो। घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो। परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय […]

बाढीले बगाउँदा २७ जनाको मृत्यु

टर्कीमा बाढीले बगाउँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।