खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव हारेका छन् । बारा १ बाट चुनाव लडेका कांग्रेस उम्मेदवार चौधरीलाई एमाले उम्मेदवार अच्युत प्रसाद मैनालीले पराजित गरेका हुन् ।
मैनालीले ३९ हजार एक सय ९५...
काठमाडौँ,२३ मँसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुभयो । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरी सहित पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव समेत निलम्बनमा परेका छन । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन […]
The post खानेपानी मन्त्री चौधरी र पूर्वसभासद यादवसहित क्षेत्रीय सभापति निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,२७ असार । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भनेका छन्। गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएको हो । भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी […]
काठमाडौं, १ जेठ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी हेडवक्र्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस बर्ष बर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दिर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए । मन्त्री चौधरीले हेडवक्र्सको मर्मत […]
खलङ्गा । खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्राथमिकता परेको बताएका छन् सो आयोजना शिलान्यासका लागि यहाँ आएका मन्त्री चौधरीले भने, ‘निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।’ धौलीगाड खानेपानी आयोजना एक अर्ब २६ करोड लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन […]
खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् । ‘वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, […]
काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्।
केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…