काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ठूलो तरंग पैदा भएको छ । पाकिस्तान सरकारले आफ्नो टोली विश्वकप खेल्ने तर भारतसँग प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेको छ । यस निर्णयले केवल दुई देशबीचको क्रिकेट सम्बन्ध मात्र होइन, सम्पूर्ण प्रतियोगितामै असर पार्ने देखिएको छ । पाकिस्तानको निर्णय […]
एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य सहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिएका थिए। क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने […]
काठमाडाैं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलव्ध गराउने भएको छ । वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ । जोखिम साझेदारी विस्तार, वित्तीय […]
भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ । झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार झापा–३ मा एक लाख ४० हजार ८५७ […]
जेनजी आन्दोलनपछि बनेको कथित ‘नागरिक सरकार’ले स्वास्थ्य बीमा कार्यक्रमलाई आर्थिक अभावको बहानामा क्रमशः संकुचनतर्फ धकेलेको छ । स्वास्थ्य मन्त्री सुधा गौतम र अर्थमन्त्री रामेश्वर खनालको दबाबमा स्वास्थ्य बीमा बोर्डले सोमवार बहिरंग (ओपीडी) सेवामा वार्षिक २५ हजार रुपैयाँको सीमा (क्यापिङ) तोकेको हो । बोर्डको यो निर्णयले एकातिर लाखौं बीमित नागरिकको उपचार अधिकार कटौती गरेको । चुनावी […]