काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सोमबार थापाथलीस्थित सरकारले हटाएको सुकुम्वासी बस्तीमा पुगेर उहाँले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू समस्यामा परेको बताए। सुकुम्वासीको नाममा सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्ति रोक्न कडा कारबाही आवश्यक रहेको उनको भनाइ छ। साम्पाङले बस्ती हटाउनुअघि नै […]