काठमाडौँ। आज शुक्रबारबाट २ नयाँ फिल्म रिलिज भएका छन्। माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दुई नेपाली फिल्ममा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ आजबाट रिलिज भएका हुन्।
यो साता रमेश एम के पौडेल निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ र अष्ट महर्जनको निर्देशनमा तयार भएको लभस्टोरी फिल्म ‘गुञ्जन’ प्रदर्शन भइरहेका हुन्।