नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा नेपाली फिल्मसहित दुई साउथ फिल्महरु प्रदर्शन हुने तय भएको थियो। तर, साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइलीको मुख्य भूमिका रहेको ‘गुञ्जन’ मात्रै आज रिलिज भए। चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ आज नेपालमा प्रदर्शन हुन सकेन। बिग मुभिजसहित वान सिनेमाजले दुवै साउथ फिल्महरुलाई…

सम्बन्धित सामग्री

प्रभासको फिल्म ‘सालार’ र ऋतिकको ‘फाइटर’ एकैदिन रिलिज

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन् । पछिल्ला वर्षहरूमा साउथ सिनेमा बलिउडमा भारी देखिएको छ, जसका कारण बलिउड र साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । भारतीय स्वतन्त्रता […]

नेपालमा यो मितिमा रिलिज हुँदैछन् ‘पुष्पा-२’देखि ‘सालार’सम्मका ८ साउथ फिल्म

काठमाडौं । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ । अब दर्शकको नजर नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा […]

नेपालमा साउथ फिल्म ‘७७७ चार्ली’को प्रिमियर हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण भारतीय फिल्मको प्रिमियर हुने भएको छ । शुक्रबार नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘७७७ चार्ली’ले पूर्वसन्ध्यामा काठमाडौंमा प्रिमियर गर्न लागेको हो । रक्षित सेट्टी, संगीता श्रींगेरी र राजवी सेट्टी अभिनित फिल्मले निराशा र एक्लोपनमा बाँचिरहेको मुख्यपात्रको जीवनमा कुकुरको प्रवेशपछि आउने जीवनप्रतिको आशावादी र सकारात्मकतालाई पेश गर्छ । किरणराज के […]

अनमोलको प्रश्न- गोर्खा सब्जेक्ट हाम्रो हो, किन अक्षयकुमार खेल्दैछन् ?

काठमाडौं । वैशाख १ गते रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’लाई लिएर नेपालमा चर्चा छ । पछिल्लो समय नेपालमा साउथ फिल्मको दबदबा बढेको र हल सञ्चालकले नेपाली फिल्मलाई विभेद गरेको आरोप पनि लागिरहेको छ । ठूला मल्टिप्लेक्सले ‘केजीएफ-२’लाई ७५ शो दिएर नेपाली फिल्मलाई मुस्किलले दुई दर्जन मात्रै […]

हलमा लागे ‘हेल्लो जिन्दगी’ र ‘मर्बियस’

काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’को दबदबा कायमै रहँदा शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ र जेरर्ड लेटो स्टारर हलिउड फिल्म ‘मर्बियस’ हलमा लागेका छन् । प्रियंका कार्की, दीपिका प्रसाईं र विक्रम जोशी अभिनित ‘हेल्लो जिन्दगी’ले लण्डनस्थित नेपाली डायस्पोरामा भएको एक आपराधिक घटनाको चित्रण गर्छ । यसलाई […]

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश

एक सातापछि सर्यो ‘हेल्लो जिन्दगी’

फिल्म ‘हेल्लो जिन्दगी’को रिलिज मिति परिवर्तन भएको छ । ११ चैत्रमा रिलिज हुने तरखरमा रहेको फिल्म सरेर १८ चैत्र पुगेको हो । ११ चैत्रमा साउथ फिल्म ‘आरआरआर’ आउने भएपछि फिल्म एकसाता पछि सारिएको निर्माण युनिटले जनाएको छ ।एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । त्रि

‘पुष्पा’पछि नेपाली बक्स अफिसमा चम्किएनन् साउथ फिल्म

१५ फागुन, काठमाडौं । पुस २ गते नेपाली बक्स अफिसमा रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले धमाका नै मच्चायो । यो चलचित्रले १० करोडभन्दा बढी ग्रस कलेक्सन नेपाली बक्स अफिसमा गरेको बताइन्छ । यो चलचित्र चलेपछि नेपालका हलमा साउथका हिन्दी डब चलचित्र भित्र्याउन वितरकहरु लागिपरेका छन् । विशेषगरी वितरक मनोज राठी र उनको टिमले नेपालमा साउथका […]

भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

३ फागुन, काठमाडौं । साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो । टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ । यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ । राधाकृष्ण […]

फ्राइडे रिलिज : देशभर ‘चपली हाइट–३’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘चपली हाइट–३’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको यो फिल्मले देशभरका सबै हल भने पाएको छैन । किनभने केही अगाडि प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’को अलवा ‘कठपुतली’ ‘स्पाइडर म्यान’ लगायत फिल्म समेत अझै प्रदर्शनरत छ ।निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित ‘चपली हाइट ३’ स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निर