सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ । सोमबार धरानका नगरप्रमुख हर्क साम्पाङले इटहरीको तरहरास्थित पानीपियामा सीमा बोर्ड राखेपछि विवाद पुन: बल्झिएको हो ।
सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।...
इटहरी । गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो। जहाँ इटहरी उपमहानगरपालिका वडा नम्बार २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे । लगत्तै सोही राति युवा […]
इटहरी । गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो । जहाँ इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दैै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे । लगत्तै सोही राति […]
The post इटहरी–धरान सीमा विवाद उत्कर्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मोरङ – अन्तरपालिका सीमा क्षेत्रलाई लिएर सुनसरीको धरान उपमहानगर र इटहरी उपमहानगरबीच विवाद सिर्जना भएको छ। केही दिनअघि धरान उपमहानगरले पानीपिया भन्ने क्षेत्रमा सीमा क्षेत्रको सांकेतिक बोर्ड राखेपछि विवाद बढेको हो। आइतबार धरान उपमहानगरले पुरानो सीमाक्षेत्र नाघेर पानीपियामा बोर्ड राखेसँगै राति नै राष्ट्रिय युवा संघ इटहरीले सो बोर्ड हटाएका थिए। यसबारे इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण […]