प्रदेश २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

बीमा समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते (हिजो) बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का म...

सम्बन्धित सामग्री

‘बिमाको पहुँच विपन्न वर्गसम्म पुर्‍याउनुपर्छ’

काठमाडौँ– बिमा समितिको आयोजनामा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवलगायत सहभागी […]

शिवम् सिमेन्टले प्रदेश २ मा निर्माणकर्मीसँग अन्तरक्रियासँगै गर्‍यो ५ लाखको बीमा

शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लाका १२ स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्माणसम्बन्धीको प्राविधिक अन्तरक्रियामा एक हजार भन्दा बढी निर्माणकर्मीको सहभागिता थियो ।  कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।  योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको ...