‘बिमाको पहुँच विपन्न वर्गसम्म पुर्‍याउनुपर्छ’

काठमाडौँ– बिमा समितिको आयोजनामा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवलगायत सहभागी […]