निर्वाचन आयोगलाई ४८ मध्ये ३० स्पष्टीकरणको मात्र जवाफ

काठमाडौं : निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ।आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी दिएका हुन्। हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण मागेका छौँ’, उनले भने, ‘त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।’ आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने उहाँको भनाइ छ। आयोगले शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका

सम्बन्धित सामग्री

बालेनले निर्वाचन आयोगलाई पठाए यस्ताे जवाफ

काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाउनु भएकाे छ । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो । सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर […]

मेयर बालेनले निर्वाचन आयोगलाई पठाए जवाफ

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो । सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आवद्धता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार […]

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।...

निर्वाचन आयोगलाई प्रचण्डको जवाफ- पञ्चेबाजा बजाएको थाहा छैन

निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २३ असोजमा उम्मेदवारी दर्ता गर्दा आफूले पञ्चेबाजा ल्याउन नभनेको जवाफ दिएका छन् ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ : कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । त्यस्तै म...

निर्वाचन आयोगले शशाङ्कसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालासँग जवाफ मागेको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेस गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ […]

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई बुझाए जवाफ, कुन पक्षको जिकिर कस्तो ?

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । आयोगले दिएको सात दिने म्यादको अन्तिम दिन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल 'प्रचण्ड'–माधवकुमार समूहले आयोगलाई जवाफ पठाएका हुन् । निर्वाचन आयोगले दुवै पक्षबाट जवाफ प्राप्त भएको जनाएको छ । स्रोतका अनुसार नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन नै नभएको जिकिर गरेका छन् । अर्को समूह भनिएका प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल वरिष्ठ नेता कायम रहेको जवाफ ओलीले दिएका छ...

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले अनलाइनखबरसँग भने, […]