नेपाल द्वारा युएई पराजित

काठमाडौँ – नेपाल र युएईबिच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको छ। युएईलाई दोस्रो खेलमा पराजित गरेसँगै सिरिजमा नेपालले १-१ को बराबरी गरेको छ। अब अन्तिम खेल सिरिजका लागि निर्णायक हुने छ। टस जितेर पहिलो ब्याटिङ गरेको युएई ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो। जवाफमा नेपालले […]

सम्बन्धित सामग्री

युएईसँग नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ। बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक […]

युएईविरुद्धको पहिलो खेलमै नेपाल पराजित

नेपाल पहिलो एकदिवसीय खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग ८४ रनले पराजित भएको छ । नेपाली क्रिकेट इतिहासकै कान्छो कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध कुनै...

फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

काठमाडौँ- एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दै छ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ […]

युएईसँग नेपाल ९९ रनले पराजित

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएई विरुद्धको खेलमा नेपाल ९९ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेन ।

लिग टु क्रिकेट : नेपाल-युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।  दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी

युएईसँग नेपाल पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० […]

विश्वकप लिग–टु : नेपाल र युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२  त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ। सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।यूएई र नेपाल एसोसिएट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन्। जसमा नेपाल र यूएई दुवैले २-२ पटक जित हात पारेका छन्।सन् २०१९ मा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट

आयरल्यान्ड र युएई टि२० विश्वकपमा

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई […]

युएईसँग  नेपाल पराजित

चारदेशीय टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच...

यूएईसँग नेपाल पराजित

काठमाडौं । चार देशीय ट्वान्टी २० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पभेलियन फर्किनुअघि ३३ बलमा […] The post यूएईसँग नेपाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.