'दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवा दिइरहेका छौं'

गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका  छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ।

सम्बन्धित सामग्री

गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित

धुलिखेल– धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार बनाई काम गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले बताए।  सानो क्षेत्रफल, थोरै जनसङ्ख्या, ग्रामीण क्षेत्रको बाहुल्यता र न्यून आय भएपनि सम्बन्धित निकायसँगको समन्वय, सहकार्य र आफ्नो तदारुकताले नगरपालिका समृद्धितर्फ अघि […]

पदयात्रीलाई गुणस्तरीय सेवा

काठमाडौँ,२३ माघ । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिने भएको छ । दोस्रो ‘सिजन’अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन सुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको […]

सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भए : डा. भगवान कोइराला

चैत २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् । राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा. कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको बताए । […]

‘गुणस्तरीय सेवा नभए स्वास्थ्य बीमाको औचित्य रहन्न’

स्वास्थ्य बीमाको पहिलो चुनौती गुणस्तरीय सेवाको उपलब्धता हो । स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन्छ भन्ने विश्वास नहुँदासम्म बीमा प्रभावकारी हुन सक्दैन । अहिलेकै तौरतरिकाबाट हामीले गुणस्तरीय सेवा पुर्‍याउन सक्दैनौं ।

टेलिकमलाई सञ्चारमन्त्री कार्कीको निर्देशन- गुणस्तरीय सेवा प्रवाह गर्नू

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।  नेपाल टेलिकमको १८ औं वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढंगले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य ...

जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

पुष्कर बुढाथोकी, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । सो क्रममा राज्यमन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै अस्पतालहरुलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।सरकारी अस्पतालको […]

कहिले पाउने गुणस्तरीय सरकारी स्वास्थ्य सेवा?

आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई गुणस्तरीय सेवा दिन नेपालमा थुप्रै निजी स्वास्थ्य संस्थाहरु खुलेका छन्। तर आर्थिक रुपमा विपन्न व्यक्तिलाई सामान्य रोग लाग्यो भने पनि ओछ्यानमा सुतेर मृत्यु पर्खिने वा कोही कसैले सहयोग गर्छन् कि भनेर सहयोगका लागि अपिले गर्नेभन्दा विकल्प छैन।

उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन

काठमाडौँ– सरकारका मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताए । चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिए […]

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

मोरङ, १७ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिईन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा […]