विभाजन थामथुम पारेकाे नेकपा एस : सानो पार्टी, ठूलो विवादनेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन भएको ६ महिनापछि स्थायी समिति चयन गरेको छ । महाधिवेशनको दुई महिनापछि विवादबीच पदाधिकारी चयन गरेको पार्टीले स्थायी समिति चयन गर्दा १७ जना असन्तुष्ट नेताहरूलाई स्थायी समिति सदस्य बनाइएकाे छ । रोचक बन्यो एनपीएलको अङ्क तालिका, जितपछि विराटनगरको सम्भावना कस्तो ?नेपाल प्रिमियर लिग...