एजेन्सी, ९ वैशाख । पाकिस्तानमा लोडसेडिङ्ग बढेको छ । मुसलमानहरुको पवित्र महिना रमदानको समयमा पनि लोडसेडिङ्ग कायमै रहेपछि चासो बढेको छ । पाकिस्तानका महत्वपूर्ण शहरहरु कराँची, लाहोर र रावलपिण्डीमा ४ देखि १० घन्टासम्म लोडसेडिङ्ग हुन थालेको छ । जिओ न्युजका अनुसार ग्रामीण भेगहरुमा १२ घन्टासम्म लोडसेडिङ्ग छ । त्यहाँका नागरिकहरु लोडसेडिङ्गले दिक्क भइसकेको खबर छ […]