पाकिस्तानमा लोडसेडिङ्ग बढ्यो

एजेन्सी, २६ वैशाख । पाकिस्तानमा इन्धनको संकटले लोडसेडिङ्ग बढ्न थालेको छ । कराँचीस्थित विद्युत आपूर्ति कम्पनीले लोडसेडिङ्गको अवधि बढाएको छ । ३०० देखि ४०० मेगावाट विद्युत आपूर्ति घटेपछि कराँची विद्युत आपूर्ति कम्पनीले लोडसेडिङ्ग बढाएको एरी न्यूजको रिपोर्टले जनाएको छ । पाकिस्तानमा १२ घन्टाभन्दा बढी लोडसेडिङ्गले जनजीवन प्रभावित हुँदै आएको छ । अहिले फेरि लोडसेडिङ्ग बढेको […]

सम्बन्धित सामग्री

पाकिस्तानमा विदेशी मुद्रा संचिती घट्न थालेपछि…

एजेन्सी, ३० जेठ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्न थालेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी अहिलेसम्मकै कमजोर भएको छ । विदेशी मुद्रा संचिती घटेसँगै आर्थिक संकट गहिरिन थालेको छ । अर्कोतर्फ, ऊर्जा संकट बढेर लोडसेडिङ्ग पनि बढेको छ । पाकिस्तानले खाना पकाउने ग्याँसको आयातमा कतारलाई गुहारेको छ । उसले कतारसँग पछि रकम तिर्ने […]

पाकिस्तानमा लोडसेडिङ्ग बढ्यो

एजेन्सी, ९ वैशाख । पाकिस्तानमा लोडसेडिङ्ग बढेको छ । मुसलमानहरुको पवित्र महिना रमदानको समयमा पनि लोडसेडिङ्ग कायमै रहेपछि चासो बढेको छ । पाकिस्तानका महत्वपूर्ण शहरहरु कराँची, लाहोर र रावलपिण्डीमा ४ देखि १० घन्टासम्म लोडसेडिङ्ग हुन थालेको छ । जिओ न्युजका अनुसार ग्रामीण भेगहरुमा १२ घन्टासम्म लोडसेडिङ्ग छ । त्यहाँका नागरिकहरु लोडसेडिङ्गले दिक्क भइसकेको खबर छ […]