अमेरिकी निर्वाचनमा हुलाकबाट कसरी मतदान हुन्छ, अहिले धाँधली हुनसक्ने कुरा किन उठ्यो - BBC News नेपाली
डोनल्ड ट्रम्पले डेमोक्र्याटहरूले राष्ट्रपतिको चुनावमा धाँधली गर्न खोजेको भनेका छन् भने डेमोक्र्याटहरूले चाहिँ राष्ट्रपतिलाई नै दोष लगाइरहेका छन्। के भइरहेको छ? अनि किन यो विवाद अमेरिकीहरूले कसरी चिठी प्राप्त गर्छन् भन्ने विषयमा केन्द्रीत छ?
जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रश्न उठाएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार सांसद शाहीलाई अस्पतालकै ‘सेटिङ’ मा आईसीयूमा राखिएको तीन दलको आरोप छ ।
तीन दलले बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र ...