सत्ताको रमझममा कांग्रेस : देउवाको ध्यान सरकार चलाउने कि पार्टी महाधिवेशन गर्ने ?

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको बधाई लिइरहेको समयमा कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी कार्यकर्ताहरू धर्नामा बसिरहेका छन्, क्रियाशील सदस्यताका विवादको विषयलाई लिएर ।  पार्टीको महाधिवेशन गर्नुपर्ने समयमा देउवालाई अनायासै मुलुक हाँक्नुपर्ने जिम्मेवारी काँधमा आएको छ ।  सर्वोच्च अदालतले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाको प्राथमिकता फेरिएको जस्तो देखिएको छ । अहिले देउवालाई पार्टी महाधिवेशनको तयारी भन्दा पनि सरकारलाई विश्वासको मत लिने हतारो छ । सँगसँगै पा...

सम्बन्धित सामग्री

नेतृत्वमा पुस्तान्तरण

प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रले ०७८ मा एक महिनाभित्र पार्टी महाधिवेशन सम्पन्न गरे । केही

कांग्रेस भ्रातृसंस्थाको कन्तबिजोग

विधान अनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन झण्डै ६ वर्ष पुग्नै लाग्दा सम्पन्न गरेको कांग्रेसका भ्रातृसंस्थाको अवस्था भने दयनीय छ ।

पार्टी महाधिवेशन सकियो, अब सबै एकढिक्का होऔँ : देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका

प्रकाशमान र शशांक कोइरालाबीच भेटबार्ता, महाधिवेशन केन्द्रित छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टी महाधिवेशन केन्द्रित छलफल भएको छ। महामन्त्री कोइराला आज दिउँसो सिंह निवास ठमेलस्थित चाक्सीबारी आएका थिए। उनीहरू दुबै कांग्रेस सभापतिका आकांक्षी छन्। कोइराला र सिंहबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको स्रोतले जनाएको […]

सुदुरपश्चिम पुगेर पौडेलले भनेः प्याकेजमा राहत देऊ

धनगढी- बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका छन् । पीडितको दुःख बुझ्न आएको बताउदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफुले यस विषयमा घचघच्याउने बताए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए । पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन […]

आज नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो ३ बजे नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक बस्दैछ । आज बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने स्रोतले जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौँ – नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने बुझिएको छ। कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ। कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

३० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव …

नयाँ सरकार गठनमा कांग्रेसको अरुचि !

नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नया“ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए...

अनिश्‍चित बन्दै कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय कार्यसमितिको ०७६ पुस ११ को निर्णयअनुसार पार्टी महाधिवेशन एक सातापछि सुरु गर्नुपर्ने हुन्छ । उक्त बैठकले यही फागुन ७–१० गते महाधिवेशन हुने तालिका ल्याएको थियो । महाधिवेशनको मिति तोकिए पनि तयारी त्यसअनुसार हुन सकेन । कांग्रेसले महाविधेशनको अर्को तालिका पनि तोकेको छैन ।