यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

काठमाडाैँ- यमनको सरकार र त्यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुनबर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइएको हो। त्यहाँको सरकार र हुथीहरूले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको […]

सम्बन्धित सामग्री

कोलम्बियाको विद्रोही समूहद्वारा शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग आगामी महिना शान्ति वार्ताको सहमति भएको थियो । शनिबारको सो सहमतिको यहाँको सो विद्राही समूहले आधिकारिक रुपमा स्वागत गरको […]

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ।

बागलुङमा जनमोर्चाको विद्रोही समूहले एमालेलाई सघाउने

बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । शनिबार बसेको एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समूहको संयुक्त बैठकले दुवै पक्षबीचको विगतको राजनीतिक सहकार्यलाई कायम राख्दै जनमोर्चाको विद्रोही समूहले बागलुङमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । यस्तै यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख मा रहेको राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको पनि दुई पक

प्रमुख दललाई चुनौती बन्दै विद्रोही

काठमाडौं, कात्तिक ३ । प्रमुख राजनीतिक दलका लागि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विद्रोही उम्मेदवार चुनौती बनेका छन्। दलका आधिकारिक उम्मेदवार र चुनावी तालमेल गरेका दलविरुद्ध परेका उम्मेदवारी कसरी निष्क्रिय गराउने भन्ने विषयले प्रमुख दलहरूलाई पिरोलेको छ। चुनावी तालमेलको सहमतिविपरीत विद्रोही उम्मेदवार उठेपछि निर्वाचन परिणाम मात्र होइन, गठबन्धन नै संकटमा पर्ने […]

प्रमुख दललाई चुनौती बन्दै विद्रोही

प्रमुख राजनीतिक दलका लागि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विद्रोही उम्मेदवार चुनौती बनेका छन्।...

दलीय कारबाहीमा विद्रोही उम्मेदवार

प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी निर्णयविपरीत विद्रोही उम्मेदवारी दिएका नेतालाई कारबाही गर्न थालेका छन्।...

चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।सो समूह निर्वाचन क्षेत्र चितवन

अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ सार्वजनिक गर्दै

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो । यसअघि अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स यही भदौ २२ गते सार्वजनिक गर्ने घोषणा गरेको थियो । समानान्तर […]

हुथी विद्रोही र यमनी सेनाबीच भिडन्त, ८० भन्दा बढीको मृत्यु

एजेन्सी- यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका छन् । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू […]