काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् । शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि यस विषयलाई लिएर सत्तारुढ दल काँग्रेसभित्र कुनै मतभेद नरहेको बताएका हुन् । उनले केही दिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त […]