खोपको प्राथमिकता कसलाई ?

नयाँ बानेश्वरस्थित संसद् भवनको पश्चिम गेटअगाडि तरकारी बेच्दै आएकी रामेछापकी ३५ वर्षीया महिला बेलुका घर पुगेपछि हरेक साँझ नुहाउँछिन् । साबुनपानीले राम्रोसँग हातखुट्टा पखालेपछि कोरोना संक्रमण हुँदैन भन्ने उनलाई विश्वास छ ।

सम्बन्धित सामग्री

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

सरकारले भन्योः अब खोपको प्राथमिकता काठमाडौँ र तराईंका जिल्ला

काठमाडौँ – सरकारले काठमाडौँ र तराईंका जिल्लाका बासिन्दालाई खोप लगाउन प्राथामिकता दिने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोपको अवस्थाबारे संसदलाई जानकारी गराउँदै अब सरकारले जनघनत्व बढी भएको क्षेत्रमा खोपलाई प्राथमिकता दिने बताएका हुन्। मन्त्री श्रेष्ठले विद्यार्थी, खुला क्षेत्रमा रहेका नागरिक र व्यापारिक केन्द्रमा रहेका नागरिकलाई खोप दिने जानकारी दिए। उनले अहिलेसम्म एक करोड ७ […]

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको […]

पोखरा उद्योग बाणिज्य संघद्धारा व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

उद्योगी तथा व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।  सोमबार संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष व्यवसायीहरु उच्च जोखिममा रहेकाले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।व्यवसायीको मागका वारेमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्

वीरगञ्ज महानगरले सरकारसँग माग्यो १ लाख डोज खोप

जेठ १९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संघीय सरकारसँग कोरोना विरुद्धको १ लाख डोज खोप माग गरेको छ ।  महानगर प्रमुख विजयकुमार सरावगीले बुधवार स्वास्थ्यमन्त्रीलाई पत्र लेखेर वीरगञ्जलाई उच्च प्राथमिकतामा राखी खोप उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।  यसअघि महानगरले खोप खरीदकालागि मन्त्रालयसँग अनुमति मागेको थियो । महानगरले केही दिनअघि १ लाख डोज खोप खरीदको स्वीकृति मागेकोमा मन्त्रालयले खोप खरीदको जिम्मेवारी संघ सरकारको मात्रै भएको स्पष्ट पारेको थियो । सरकारले खोप भित्र्याउन थालेसँगै महानगरले खोप माग गरेको हो । खोप खरीदलाई उच्च प्राथमिकतामा राखेको भन्दै महानगरले सरकारलाई धन्यवादसमेत दिएको छ ।  सीमावर्ती शहरमा कोरोना संक्रमणको उच्चजोखिम रहेको र वीरगञ्जमाउद्योग, व्यापार, ढुवानीलगायतका गतिविधि बढी भएकाले यो क्षेत्रलाई खोपको प्राथमिकतामा राखिनु पर्ने तर्क महानगर प्रमुख सरावगीको छ । सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण भएमात्रै अन्य क्षेत्रमा जोखिम न्यूनीकरण हुने महानगरले बताएको छ ।  ‘वीरगञ्ज  नाका भएर दैनिक १ हजार ५०० भन्दा बढी मालवहाक साधन देशका विभिन्न भागमा जान्छन् । औद्योगिक कोरिडोरमा हजारौं श्रमिक काम गर्दछन्,’ प्रमुख सरावगीले भने, ‘यस्तोमा वीरगञ्ज क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउनु अनिवार्य छ ।’  कोरोना संक्रमणको उच्च जोखिममा रहेका शिक्षण संस्थाका शिक्षक, कर्मचारी र विद्यार्थी, वित्तीय क्षेत्रका कर्मचारीलगायतलाई खोप अत्यावश्यक रहेको महानगरले बताएको छ । वीरगञ्जलाई खोपको प्राथमिकता राख्ने विषयलाई गम्भिर रुपमा लिन पनि प्रमुख सरावगीले आग्रह गरेका छन् ।

भारतमा खोप अभियान जनवरी १६ देखि सुरु हुने, पहिलो चरणमा ३० करोड नागरिकलाई लगाइने

भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।

भारतमा खोप अभियान जनवरी १६ देखि सुरु हुने, पहिलो चरणमा ३० करोड नागरिकलाई लगाइने

भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।