सरकारले भन्योः अब खोपको प्राथमिकता काठमाडौँ र तराईंका जिल्ला

काठमाडौँ – सरकारले काठमाडौँ र तराईंका जिल्लाका बासिन्दालाई खोप लगाउन प्राथामिकता दिने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोपको अवस्थाबारे संसदलाई जानकारी गराउँदै अब सरकारले जनघनत्व बढी भएको क्षेत्रमा खोपलाई प्राथमिकता दिने बताएका हुन्। मन्त्री श्रेष्ठले विद्यार्थी, खुला क्षेत्रमा रहेका नागरिक र व्यापारिक केन्द्रमा रहेका नागरिकलाई खोप दिने जानकारी दिए। उनले अहिलेसम्म एक करोड ७ […]