सातै प्रदेशका गृहमन्त्री जनकपुरमा

सातवटै प्रदेशको गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेला जनकपुरमा सुरु भएको छ । संघीय सरकारले प्रहरी समायोजनामा आलटाल र प्रहरी भर्ना गर्ने अधिकार नदिएको भन्दै मधेस प्रदेशको अगुवाइमा बिहीबारबाट सातै प्रदेशका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेला सुरु भएको हो ।शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भए पनि संघीय सरकारले त्यसलाई दिन आलटाल गरिरहेको भन्दै मधेस […]

सम्बन्धित सामग्री

सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा, साझा प्रतिबद्धता घोषणा गरिने

मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो । उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका ल