माधव समुह तत्काल सरकारमा सहभागी नबन्ने

काठमाडौं । एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।‘मन्त्रिमण्डल कत्रो बनाउने र को

सम्बन्धित सामग्री

माधव नेपाललाई ओलीका सुराकीको दवाव– नयाँ पार्टी वनाएर पनि सरकारमा जाउँ

सत्तारुढ गठवन्धनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर सरकार विस्तार गर्ने निर्णय गरिसक्दा पनि एमाले (माधव समुह) का कतिपय सांसदहरु सरकारमा जान अनेक उपाय खोजिरहेका छन् । सरकारमा जान ...

माधव नेपाललाई राजनैतिक र संवैधानिक नियुक्तीमा भाग, सरकारमा तीन दल

सत्तारुढ गठबन्धनको विहिवार वसेको वैठकले नेकपा एमाले (माधव समुह) वाहेकका तीन दलले मन्त्रालय भागवण्डा गरेर सरकारलाई पुर्णता दिने निर्णय गरेको छ । नेपाल समुहले सरकारमा नजाने निर्णय सुनाएपछि तीन दल विच मन्त्रालय ...