मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।

सम्बन्धित सामग्री

निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]