भादगाउँ । बडादशैंको आठौं दिन आज सोमबार बेलुका नेवार समुदायले ‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा ‘कुछी’ को अर्थ दुई माना हो भने ‘भ्वय’ को अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । ‘कुछी भ्वय’ खान तरकारीका […]