भोक्राहाका अध्यक्ष धरानबाट युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ

इनरुवा / सुनसरीको धरानबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । सुनसरी प्रहरीले धरानको होटलबाट यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको जनाएको छ । प्रहरीले यादव पक्राउ सँगै घटना मुचुल्का समेत तयार पारी सकेको जनाएको छ । अध्यक्ष यादव पक्राउ परेको विषय सुनसरीका प्रहरी प्रमुख कमल थापा स्वयंले... The post भोक्राहाका अध्यक्ष धरानबाट युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रहरीबिटमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि हवल्दार पक्राउ

प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो। प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकुरीले पटक पटक युवती ल्याउने गरेको सुचना पाएपछि महानगरीय प्रहरी वृत्त सिहदरबारको…

होटलमा आपत्तिजनक अवस्थामा भेटिएका पाँच नेपाली युवती र १२ भारतीय युवक पक्राउ

प्रहरीले होटलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा पाँच नेपाली युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ । महोत्तरी सदमुकाम जलेश्वरबाट प्रहरीले होटल