प्रहरीबिटमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि हवल्दार पक्राउ

प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो। प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकुरीले पटक पटक युवती ल्याउने गरेको सुचना पाएपछि महानगरीय प्रहरी वृत्त सिहदरबारको…