काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण नभएको पाइएको छ। ओलीलाई संक्रमण भएको आइतबार बिहान सार्वजनिक भएको थियो। उनीसँग पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको भनि सार्वजनिक भएका समाचारको एमालले खण्डन गरेको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड […]