भारत विरुद्धको टेष्ट सिरिज पनि न्यूजिल्याण्डद्वारा ‘क्लिन स्विप’

काठमाडौंः भारतसँगको टेष्ट क्रिकेट सिरिज पनि भारतले २–० ले ‘क्लिन स्विप’ गरेको छ । आज भारतलाई ७ विकेटले हराउँदै न्यूजिल्याण्डले टेष्ट सिरिज पनि ‘क्लिन स्विप’ गरेको हो । भारतले दिएको १ ...

सम्बन्धित सामग्री

इंग्ल्याण्डमाथि न्युजिल्याण्डको १ रनको रोमाञ्चक जित, टेष्ट सिरिज बराबरीमा सकियो

१६ फागुन, काठमाडौं । टेष्ट क्रिकेट इतिहासमै उत्कृष्टमध्ये एक रहेको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । वेलिङटनस्थित बेसिन रिभर्जमा जितका लागि २५८ रनको लक्ष्य पछ्याएको इंग्लिस टोलीले ७४.२ ओभर खेल्दै सबै विकेट गुमाएर २५६ रनमा अलआउट भयो । न्युजिल्याण्डलाई रोमाञ्चक जित दिलाउन निल वाग्नरले अन्तिम विकेट लिएका थिए । इंग्ल्याण्ड जित […]

कोहलीले छाडे भारतीय टेष्ट टिमको कप्तानी

क्रिकेटर विराट कोहलीले भारतीय टेष्ट टिमको कप्तानी छाडेका छन् । लगातार ७ वर्ष टेष्टमा भारतीय क्रिकेटको कप्तानी गरेका विराटले दक्षिण अफ्रिकासंगको टेष्ट सिरिज हारेको भोलिपल्ट कप्तानी छाडेका हुन् । उनले शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि टेष्ट कप्तानबाट हट्ने यही बेला उपयुक्त रहेको उल्लेख गरेका छन् । ‘हरेक कुरा कुनै न कुनै […]

सेप्टेम्बरमा इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्ने

इंग्ल्याण्डले २०२२ को सेप्टेम्बर-अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। ५ टी-ट्वान्टी सिरिजको साटो ७ टी-२० सिरिज खेलिनेछ। इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का मुख्य कार्यकारी अधिकारी टोम ह्यारिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमीज राजासँगको बैठकपछि उक्त जानकारी दिएका हुन्। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्नेछ।जारी विश्वकप पछि इंग्ल्याण्ड टिम पुन पाकिस्तान जानेछ। जहाँ ३ खेलको टेष्ट सिरिज हुनेछ। जुन आइसिसी टेष्ट च्या

‘किङ कोहली’लाई विश्व कीर्तिमान बनाउने मौका

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको पाँच म्याचको टेष्ट सिरिज बुधबारबाट सुरु हुँदै छ। यी दुई टोलीबीचको पहिलो टेष्ट म्याच दिउँसो पाैने ४ बजेदेखि ट्रेन्ट ब्रिजमा हुनेछ।पहिलो टेष्ट म्याचमा सबैको नजर भारतीय कप्तान विराट कोहलीमा हुनेछ। किनकि उनले केही समयदेखि भारत बाहिर टेष्टमा रन बनाउन सकेका छैनन्। सन् २०१९ देखि अहिलेसम्म विराटले भारतमा कुल ९ टेष्ट म्याच खेलेका छन्।उनले ६२.५० को औसतमा ६ सय २५ रन बनाएका छन्।जसमा दुई शतक पनि समावेश छन्।। यस अवधिमा विराटले विदेशी भूमिमा ७ टेष्ट म्याचमा ३ सय ३२ रन बनाएका

चाैथाै टेष्ट जित्दै भारतले जित्याे सिरिज

६ माघ, काठमाडौं । चाैथाै टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धकाे टेष्ट सिरिज २-१ ले जितेकाे छ । पहिलाे टेष्ट अस्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे सेट भारतले जितेकाे थियाे । यस्तै तेस्राे सेट बराबरी भएकाे थियाे । चाैथाे टेष्टमा ३२८ रनकाे लक्ष्य पछ्याएकाे भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेकाे हाे । […]

केएल राहुलले टेष्ट सिरिजका बाँकी खेल गुमाउने

२२ पुस, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान लोकेश (केएल) राहुल बोर्डर गावास्कर ट्रफीबाट बाहिरिएका छन् । घाइते भएपछि उनले अष्ट्रेलिया विरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका हुन् । शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेको र बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय […]

ओमानले अफगानिस्तान र जिम्बाबेबीचको टेष्ट सिरिज होस्ट गर्ने

२१ पुस, काठमाडौं । पछिल्लो समय क्रिकेटमा प्रगति गरिरहेको गल्फ राष्ट्र ओमानले अब टेष्ट क्रिकेटसमेत होस्ट गर्ने भएको छ । ओमानले अफगानिस्तान र जिम्बावेबीचको टेष्ट सिरिज आयोजना गर्ने भएको त्यहाँको ओमान टाइम्सले जनाएको छ । त्यसअघि अफगानिस्तानले आयरल्याण्डसँग तीन खेलको ओडीआई सिरिज पनि ओमानमै खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मापदण्ड पूरा गरेकोले ओमानलाई टेष्ट […]

अस्ट्रेलिया र बंगलादेशबीच जुनमा हुने टेष्ट सिरिज स्थगित

२७ चैत काठमाडौं । अस्ट्रेलिया र बंगलादेशबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज स्थगित भएको छ । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व खेलकुद नै प्रभावित बनेको छ । त्यसको असर जुनमा हुने …

दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज श्रीलंकालाई

एजेन्सी । घरेलु टिम श्रीलंकाले दक्षिण अफ्रिकासँगको दुई खेलको टेष्ट क्रिकेट शृङ्खला जितेको छ । दोस्रो टेष्ट