छघरेका महिला आत्मनिर्भरको बाटोमा

सिरहाको कर्जनाहा गाउँपालिका–७ छघरे टोलकी मीना पुलामी मगरलाई अचेल लुगा सिलाइ गर्न भ्याइ नभ्याइ छ। घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मीनाले तालिम लिएर आफ्नै घरमा सिलाइ कटाइ गर्दै आएकी छन्। घरमा त्यसै समय खेर फाल्नुभन्दा त सिलाइ कटाइ गरेर आम्दानी गर्नु उचित हो भन्ने ठानेर घरेलु…

सम्बन्धित सामग्री

उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम

एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन । समुदायको बसोबास हुँदाहुँदै रिक्त यी पदमा उनीहरूको आकर्षण बढाउनु साटो राजनीतिक दल र निर्वाचन आयोग उल्टो बाटो हिंड्दैछन् ।

बाँदरले ढुङ्गा खसाल्दा बाटोमा हिँड्दै गरेकी महिला घाइते

सिमकोट –  हुम्लाको पर्यटकीय सडक खन्ने क्रममा माथिबाट ढुंगा खस्दा एक महिला भएकी छिन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडक खन्ने क्रममा ४५ वर्षीय धनसरा ढकाल घाइते भएकी हुन्। सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रयोगलाल ढकालले अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले माथिबाट ढुंगा खसाल्दा लागेर ढकाल घाइते भएको जाकारी […]

पूर्वी नवलपरासीमा एक महिला मृत फेला

काठमाडौँ । नवलपरासी (पूर्व) आइतबार एक महिला गोरेटो बाटोमा मृत फेला परेकी छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी हुन्। त्यहाँ प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । उनका अनुसार पोस्टमार्टम रिर्पोट आए […]

नवलपरासीमा एक महिला मृत फेला

नवलपरासी (पूर्व) आइतबार एक महिला गोरेटो बाटोमा मृत फेला परेकी  छन् । जिल्लाको  विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत  फेला परेकी हुन्। त्यहाँ प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । उनका अनुसार पोस्टमार्टम रिर्पोट आए पछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ । कुमालका श्रीमान घरमै छन् । उनका दुई सन्तान छन् ।

जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्‘

दाङ, पुस ३ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर […]

जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्…

दाङ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० […] The post जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पहिलोपटक विश्वकप खेल्ने बाटोमा महिला टोली

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स र हङकङको सामना गर्दा टोलीसामू विश्वकपको बाटोमा अघि बढ्ने अवसर पनि हुनेछ । हालसम्म तीन पटक एसियन कप खेलेको नेपालले पहिलो पटक फिफा विश्वकपको छनोटमा सहभागिता जनाउने अवसर पाएको हो । सन् १९९९ मा एसियन कप खेलेपछि झन्डै एक दशक महिला […]

समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेले जनतको बहुलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र […]