तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।...

सम्बन्धित सामग्री

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।...

पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको बताएका छन्।...

नेपाल पर्यटन क्षेत्रमा कुरा बढी, काम कम भयोः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको टिप्पणी गरेका छन् ।

पर्यटन ऐन समय सापेक्ष बनाउन आवश्यक : मन्त्री किराँती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।बुधवार नेपाल पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन ऐनहरु पुराना भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए। उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताउनु भयो।

खुम्लेकिराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन्ः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गरेका छन्।...

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् । ‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल टेबलमा फाइल रोक्न विभिन्न स्वार्थ समूह लाग्दा रहेछन् । टेबल टेबलमा फाइल हराउँछ । फाइलको पछि मन्त्री नै लाग्नुपर्दो रहेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न […]

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती

काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका हुन्। उनले भने, ‘पर्यटन […]

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताउनुभएको छ ।  बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाण्डाैमा शुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधीकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउन...

संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ : मन्त्री किराँती

८ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवर्द्धन’ विषयमा आयोजित अन्तक्र्रियामा […]