संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय

सम्बन्धित सामग्री

आर्थिक एजेन्डा प्राथमिकतामा राख्न प्रस्तावित राजदूतलाई आग्रह

काठमाडौँ- नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा परिसंघले आर्थिक ‘एजेन्डा’लाई प्राथमिकतामा राख्न […]

संसदीय गतिविधिलाई प्राथमिकतामा राख्‍न सांसदहरुलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्।...

संसदीय गतिविधिलाई पहिलो प्राथमिकता दिन पार्टीका सांसदलाई ओलीको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले संसदीय गतिविधिमा सहभागी हुने विषयलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्। पार्टी संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टी संसदीय दलको बैठक र संसदीय गतिविधिहरुलाई...

संसदीय गतिविधिमा सहभागी हुन ओलीकाे निर्देशन

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनु भएको छ । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो । शनिबारबाट काठमाडौंमा सुरु […]

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष ओली सरकारबाट बाहिरिएसँगै उसले उठाउँदै आएको माग पनि ओझेलमा परेको छ । जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो मागका बारेमा कुरै गर्न छाडिसकेका छन् ।सरकारमा सहभागी हुनुअघि पटक–पटक बालुवाटार जाने गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले बालुवाटारतिर फर्केर पनि हेरेका छैनन् ।माग उधारोमा होइन, नगदमा प्राप्त गरेपछि मात्र सरकारमा सहभागी हुने भन्दै अध्यक्ष ठाकुरको पक्षबाट ११ जना सरकारमा सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरु सरकारबाट बाहिर

यी हुन् लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेका ७ क्षेत्र

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष २०७८/७९ को बजेटमा सात वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। अनुसार ती उदेश्य तथा प्राथमिकतामा कोभिड १९ को नियन्त्रण, स्वास्थ्यमा सर्वसाधरणको पहुँच, कृषि क्षेत्रको सुधार, वेरोजगारी समस्या न्यूनीकरण, अधुरा योजनाहरु सम्पन्न गर्ने, लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउने र सबै प्रदेशवासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने रहेका छन्।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन् । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उनले भने ।गौतम बुद्ध जन्मेको देशमा शान्तिका

मन्त्री ज्ञवाली भन्छन् : कोरोना खोपमा भारतले नेपाललाई प्राथमिकतामा राखेको छ

३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए । आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनले […]