काठमाडौं :आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो।
२०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यकाबाहिरका रुटमा सञ्चालन भएपछि विभागले...