अझै गुड्दैछन् २० वर्ष पुराना गाडी : अनुगमन गर्ने गाडी छ, कर्मचारी छैनन्

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडी चल्‍न नदिने निर्णय गरेपनि अझै गुडिरहेका छन्। यसको अनुगमनको जिम्मा पाएको

सम्बन्धित सामग्री

बीस वर्ष पुगेका ६२ सवारी नियन्त्रणमा

यातायात व्यवस्था विभागले गरेको अनुगमनबाट ६२ वटा २० वर्ष पुराना गाडी आज सरकारी नियन्त्रणमा आएका छन्। २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो। त्यहीअनुसार विभागले आज विहान देखि देशभर अनुगमन थालेको थियो। अनुगमनको क्रममा देशभरबाट ६२ वटा २० वर्ष पुरानो…