‘आइटी’ विशेष अध्ययनका लागि उत्कृष्ट इस्लिङ्टन कलेज
बढ्दो सूचना प्रविधिलाई मध्यनजर गर्दै इस्लिङटन कलेजले आईटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। इस्लिङ्टन कलेजमा ब्याचलरमा आइटीका साथै बिबिए पनि पढाई हुन्छ।
इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) […]
इस्लिङ्टन कलेज स्थापनाको २५ वर्ष पूरा गरेको छ। कलेजले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममार्फत पछिल्लो २५ वर्षदेखि शिक्षाको क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई स्मरण गराएको छ।...
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा शिक्षामूलक एप ‘माई सेकेन्ड टिचर’ भित्रिएको छ । आईएनजी ग्रुपअन्तर्गत इनोभेट टेकले क्रिकेट टोलीको जर्सीमा माई सेकेन्ड टिचर लोगो राख्नेछ । माई सेकेन्ड टिचर जर्सीको अघिल्लो भागमा र इस्लिङ्टन कलेज पछिल्लो भागमा रहने जनाइएको छ ।