सहकारीको सहकार्य धराशायी

नेपालको पहिलो सहकारी बखान सहकारी हो । यो वि.सं. २०१३ चैत २० गते चितवनको गीतानगरमा स्थापना भएको थियो । बखान सहकारीको स्थापनापश्चात् नेपालमा सहकारीको अवधारणा फैलँदै गएको हो । पछि वि.सं. २०४८ सालदेखि नेपालमा सहकारी फस्टाउन थाले । विशेषतः कृषि, गरिबी निवारण र रोजगारी सिर्जनामा सहयोग पुग्ने उद्देश्यबाट सहकारी स्थापना हुन थालेका हुन् । हालसम्म […]

सम्बन्धित सामग्री

गैरसहकारी धन्दाले नागरिकको अर्बौं जोखिममा

बाहिर सहकारीको बोर्डभित्र गैरसहकारी गतिविधि । यसले मुलुकभरका धेरै सहकारी संस्था समस्यामा परेका छन् । उस्तै उद्यम र आर्थिक अवस्था भएका सदस्यहरूबीच सहकार्य गर्ने मूल उद्देश्यबाट बहकिँदा मुलुकमा सहकारीले आर्थिक बेथिति मात्र बढाएका छैनन्, तीनखम्बे अर्थनीतिको एउटा खम्बा (सहकारी) नै धराशायी बनाएका छन् ।