पर्यटनमन्त्री प्रेम आलेले बुझाए राजीनामा पत्र

काठमाडौं।नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेम आलेले राजीनामा पत्र बुझाएका छन्।पहिरोका कारण काठमाडौं–मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ।पाल्पामा एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिइने भएको छ।नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् र क्यानडामा हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ।