नेपाल र ओमानको फाइनल- पैसा असुल म्याच

टी–२० विश्वकपमा नेपाल र ओमानबीचको फाइनल, फाइनल जस्तै भयो । क्लोज म्याच भयो, एकदमै रमाइलो भयो । पैसा असुल म्याच भन्छन् नि त्यस्तै भयो । मलाई लाग्छ, टिकट काटेर खेल हेर्न आउनु भएका सबैले इन्जोए गर्नुभयो जस्तो लाग्छ । खेलमा माहोल नै यस्तो बन्यो कि नतिजा जे भएपनि जसरी खेल भयो, दुवै टिमलाई क्रेडिट जान्छ […]

सम्बन्धित सामग्री

‘खेलाडीको पैसा जिम्मेवारी क्यानले लिन्छ, लिग रोकिदैन’– चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० लिगमा खेलाडीहरुको पैसा आफूहरुले जिम्मेवारी लिने बताएका छन्। नेपाल टि२० लिगमा खेलाडीले पैसा नपाएपछि खेल नै रोकिने अवस्था आई रहेको अवस्थामा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘पहिला कुरा जुनदिन देखि खेल सुरु भयो । आज झण्डै १२ औं दिन हो […]

अब आइएमई गरेको पैसा नेपाल एसबिआई बैंकबाट पनि झिक्न मिल्ने

आइएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबिआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ। सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमईका...

एक अमेरिकी डलरको १२७ रुपैयाँ ४१ पैसा

अमेरिकी डलरको सटही दर मंगलबार एक डलरको १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुशार खरिददर १२६ रुपैया ८१ पैसा र बिक्रिदर १२७ रुपैया ४१ पैसा पुगेको हो । अमेरिकी डलरले युरोपियन युरोको नजिक पुगेको छ । युरोपियन युरो १ को बिक्रिदर १२८ रुपैया ७४ पैसा रहेको छ । खरिददर १२८ रुपैया १४ […]

पैसा दियो भनेर नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । अहिले नसक्ने किन रु’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन […]

दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने पक्राउ

दाङ - दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् ।  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 'प्रहरी सहायक निरीक्षक हुँ' भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) विभिन्न देशहरुको विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७३ पैसा तोकेको छ।

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार उपहार पाउने अवसर !

यूएई – यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ ।अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो । यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ । यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला ...

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा ,मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो रहेको छ विनिमयदर

चाडपर्व नजिकिएसँगै तपाई विदेशबाट नेपाल (घरमा)पैसा पठाउने सोचमा हुनुहुन्छ रु नेपाल राष्ट बैंकले बिहीबारको लागि विनिमयदर तोकेको छ । बिहीबार राष्ट बैंकले एक साउदी रियालको खरिद दर ३१ रुपैयाँ ५५ पैसा र बिक्री दर ३१ रुपैयाँ ७१ पैसा तोकेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५० पैसा र बिक्री दर ३२ रुपैयाँ ६६ पैसा छ ।

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बिहीबारको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ भने विक्रीदर ३१ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ।