सुपर दोर्दी ‘ख’को ५४ मेगावाट विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिँदै

लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले ०८० साल असारभित्र...

सम्बन्धित सामग्री

सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि राष्ट्रिय  ग्रिडमा थपिएको हो । आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट […]

सुपर दोर्दी ‘ख’को विद्युत असारबाट राष्ट्रिय ग्रिडमा थपिँदै

लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको विद्युत असारबाट राष्ट्रिय ग्रीडमा थपिने भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०८० साल असारभित्र...

सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु

पिपुल्स हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’

सुपर दोर्दी ‘ख’ ८८ प्रतिशत निर्माण सम्पन्न

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माणकार्य ८८ प्रतिशत पूरा भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम एक साथ अघि बढेको कम्पनीले जनाएको हो ।गत वर्षको असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएर क्षतिग्रस्त सो आयोजनाको बाँध क्षेत्रको पुनर्निर्माणको काम भइरहेको […]

आठ वर्ष लाग्दासमेत सकिएन सुपर दोर्दी ‘ख’ आयोजनाको काम

लमजुङ । तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माण कार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ । विसं २०७१ […]

आठ वर्षमा पनि सकिएन सुपर दोर्दी ख आयोजनाको काम

तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन।...

सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने

लमजुङ– दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ’ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ । उनले यसै […]

सुपर दोर्दी ‘ख’ को मुख्य सुरुङ छेडियो

लमजुङको दोर्दीखोलामा पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको  ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । आयोजनाका ५ हजार १ सय ४४ मिटर मुख्य सुरुङ छेडिएको...

सुपर दोर्दी ‘ख’ ले प्रसारण लाइनको वातावरणीय परीक्षण गर्ने

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ख जलविद्युत आयोजनाले विद्युत प्रशारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । गत वर्ष आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका–६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः […]

सुपर दोर्दी इन्भेष्टमेण्टको साधारण सभा मंसिर २५ गते

मंसिर १, काठमाडौं । सुपर दोर्दी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ । सभा जिल्ला समन्वय समितिको सभाहल बेशीशहर, लमजुङमा दिनको १२:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा यस कम्पनी पिपुल्स हाइड्रोपावरमा मर्जरमा जाने भएकाले सो सम्बन्धी गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने साथै, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।