काठमाडौं । दक्षिण भारतीय स्टार जुनियर एनटीआरले निर्देशक एसएस राजामौलीको उच्च प्रशंसा गरेका छन् । हालैको एक अन्तर्वार्तामा एनटीआरले राजामौलीले फिल्म ‘बाहुबली’बाट भाषाको सीमाना तोडिदिएको र ‘आरआरआर’को माध्यमबाट दुनियाँभरका दर्शकलाई एकजुट गराएको बताए । ‘आरआरआर’ अभिनेताले भने, ‘फिल्म बाहुबलीबाट एसएस राजामौलीले भाषाको सीमा तोडेर यो सावित गरे कि अब भारतमा एउटा मात्रै इण्डियन फिल्म इन्डष्ट्री […]