काठमाडौः अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा आयातमा भारी गिरावट आएको छ।
भंसार विभागका चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ३३ करोड रुपैंया बराबरको ११ सय ५० किलो सुन आयात भएको छ। गत वर्षको यही अवधिमा १६ अर्ब ४५ करोड रुपैंया बराबरको ३६ सय ५ केजी